फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

१२ असार, काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो । पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन । जतिबेला नेम्वाङ वरिष्ठ […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक

बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […] The post फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक first appeared on हाम्रो खेलकुद.

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

चितवनमा थपिए २९ जना फुटबल प्रशिक्षक

चितवन जिल्ला फुटबल संघले २९ जना फुटबल प्रशिक्षहरु उत्पादन गरेको छ। संघले आयोजना गरेको कोचिङ कोर्षमा सहभागी भई सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षामा उतिर्ण भएर उनीहरु  प्रशिक्षक बनेका हुन्।  कोचिङ कोर्षमा सहभागी सबै...

पोर्चुगलका फुटबल प्रशिक्षक बर्खास्त

काठमाडौं, पुस १ । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेञ्चमा राखेका थिए । रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट […]

फुटबल प्रशिक्षक संघको अध्यक्षमा तामाङसहित सबै निर्विरोध

चितवन (हाम्रो खेलकुद) – नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन । चितवनको सौराहामा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा तामाङसहित सबै १५ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । तीन उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल (नेकु) निर्विरोध भए । […]

फुटबल प्रशिक्षक अल्मुतारी फर्किए

काठमाडौं, १३ पौष । फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारी नेपाल आएका छन् । उनी आज साँझ कतारबाट नेपाल आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । अल्मुतारीलाई एन्फाका तर्फबाट मधुसुदर उपाध्याय र प्रदेश सिंह राठोरले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । अल्मुतारी मलेशियामा भएको साफ च्याम्पियनशिपमा नेपालले फाइनल हारेपछि सिधै कतार गएका थिए । […]

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप दुई वर्षको सम्झौता

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई दिएको जानकारी अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो । आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफ

कोरोना खोप नलगाएका कारण अमेरिकामा फुटबल प्रशिक्षक बर्खास्त

२ कात्तिक, काठमाडौं। अमेरिकाका एकजना फुटबल प्रशिक्षक कोरोना खोप नलगाएका कारण बर्खास्त भएका छन् । अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीले फुटबल प्रशिक्षक निक रोलोभिचलाई कोरोनाको खोप नलगाएका कारण जागिरबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ । उनीसँगै उनका चार सहयोगी पनि कोरोना खोप नलगाएकै कारण बर्खास्त भएका हुन् । ४२ वर्षीय रोलोभिचले बार्षिक ३.१ मिलियन आम्दानी गर्दै […]

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।...