मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साँझ नियुक्त मुख्यमन्त्री गुरुङले बुधवारै शपथ लिएका हुन् । प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरूप संसदमा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  यसअघि नेपाली कांग्रेससहित ४ दलको गठबन्धनले कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । राष्ट्रिय जनमोर्चाका कृ...

सम्बन्धित सामग्री

चौथो पटक मन्त्री बन्दै दीपक मनाङे - NepaliPatra

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । मनाङेले आजै शपथ लिने तयारीसमेत भइसकेको बुझिएको छ । उनी चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र […]

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ

नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले गुरुङलाई बुधबार साँझ प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्वीसुब्बा गुरुङ […]

गण्डकीमा प्रदेश प्रमुखको निर्णय असंवैधानिक रहेको विपक्षी दलको टिप्पणी

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन्। नियुक्ति भएलगत्तै प्रदेश प्रमुख सिताकुमारी पौडेलले गुरुङलाई पद तथा गोपनीयताको शपथ पनि खुवाएकी छन्। तर, गुरुङको पुनः नियुक्ति असंवैधानिक भएको विपक्षी गठबन्धनको ठहर छ। प्रदेश प्रमुखको उक्त निर्णय असंवैधानिक भएको नेकपा (माओवादी केन्द्र) निकट हरिबहादुर चुमान बताउँछन्। विपक्षी…

पृथ्वीसुब्बा गुरुङ बने गण्डकी प्रदेशको मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । मुख्यमन्त्री गुरुङले शपथ ग्रहण पनि गरेका छन् ।

पृथ्वीसुब्बा गुरुङ बने गण्डकी प्रदेशको मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । मुख्यमन्त्री गुरुङले शपथ ग्रहण पनि गरेका छन् ।

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  उनलाई आजै शपथ खुवाउने तयारी भएको छ ।  यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । राष्...

मन्त्री 'दीपक मनाङे' द्वारा शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ । अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...

प्रदेश ४ः आज मन्त्रिपरिषद गठन, दललाई मन्त्री छान्न सकस

४ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । शुक्रबार बिहान साढे ९ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर, काकीको रतनकुमारी गुरुङको …

संघीय नेपालले सातवटै मुख्यमन्त्री पायो, प्रदेश ४ र ६ मा आज शपथ

काठमाडौं, फागुन ४ – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार शपथ लिँदै ...