आयोगले तोकेभन्दा एमबीबीएसमा बढी शुल्क लिन नपाउने

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने […]

सम्बन्धित सामग्री

मेनुमा थप रकम नलिन अदालतको आदेश

होटल तथा रेष्टुरेन्टहरुले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल केही होटल तथा रेष्टुरेन्टहरुले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो ।काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली […]

मेनुमा अतिरिक्त रकम नलिन अदालतको आदेश

काठमाडौं । होटल तथा रेष्टुरेन्टहरूले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल केहि होटल तथा रेष्टुरेन्टहरूले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो । काठमाडौंको बूढानीलकण्ठमा […]

मेडिकल कलेजले बढी शुल्क लिन नपाउने

चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम […]

आयोगले तोकेभन्दा एमविविएसमा बढी शुल्क लिन नपाउने

राष्ट्रिया चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेकोभन्दा बढी शुल्क शैक्षिक संस्थाले लिन नपाउने सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने सहमति भएको हो । मन्त्रालयका …

मेडिकल कलेजले बढी शुल्क लिन नपाउने

चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरूले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको छ ।

मेडिकल कलेजले शक्ति केन्द्र धाएर छुट पाउँदैनन् : शिक्षामन्त्री पौडेल

२९ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले कुनै शक्तिकेन्द्र धाएर छुट नपाउने बताएका छन् । बिहीबार विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलमा उनले जथाभावी शुल्क उठाउने मेडिकल कलेजहरुले शक्ति केन्द्र धाएर कानुन विपरीतको काममा छुट नपाउने बताए । ‘नियम विपरीत काम कसैबाट भएको रहेछ र […]

मेडिकल कलेजको अनुगमनमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् ।अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण भएकोले बढी शुल्क लिन नपाउने बताए । मन्त्री […]