होटल तथा रेष्टुरेन्टहरुले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल केही होटल तथा रेष्टुरेन्टहरुले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो ।काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली […]