लागु भयो आलाकार्ट प्रणाली, टेलिभिजन सेवा प्रदायकले मासिक ५०० रूपैयाँ बढी शुल्क लिन नपाउने

सरकारले टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुले उपभोक्ताबाट लिन पाउने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन आलाकार्ट मूल्य प्रणाली तथा शुल्क निर्धारण गरेको छ ।  चैत १५ गते मन्त्रीस्तरको निर्णयअनुसार आलाकार्ट प्रणाली लागु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको हो ।  आलाकार्ट मूल्य प्रणाली तथा शुल्क...