बलात्कार घटनाका दोषीलाई कडा सजायको कानुन बनाउन सांसदहरूको जोड (भिडिओ)

काठमाडौं । सांसदहरूले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानुनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले बलात्कारका घटनाका दोषीलाई दिइने कानुनको स्वरूप परिर्वतन गर्नुपर्ने बताए । उनीहरूले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन् । […]