काठमाडौं : पछिल्लो समय एसिड आक्रमणका घटनाहरु बढ्दै गएपछि सांसदहरुले दण्ड, सजायको दायरा बढाउनुपर्ने माग गरेका छन्।
विद्यमान ऐन, कानुनहरु अधुरा र अपरिपक्व भएका कारण पीडितले न्याय पाउन नसकेको भन्दै सांसदहरुले दण्ड सजायको दायरा बढाउनुपर्ने माग गरेका हुन्। सोमवार कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरुले सजाय बढाएर