निमार्ण व्यवसायी आन्दोलनमा, देशभरका निमार्ण कार्य ठप्प

नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निमार्ण व्यवसायीहरुले देशभरका निमार्ण कार्य ठप्प पारेका छन् । महासंघको सोमबार साँझ बसेको बैंठकले देशभरका निमार्ण कार्य स्थगन गर्ने निर्णय गरेको महासंघका उपमहासचिव विष्णु बुढाथोकीले जानकारी दिए। बोलपत्र बहिष्कार गर्ने र देशभर रहेका निमार्ण व्यवसायीको कार्यालय बन्द गर्ने उनले बताए। महासंघले तत्काल हत्यारा पहिचान गरी कारबाही…

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायी होइन सरकार नै जिम्मेवार’

नेपाल निर्माण व्यवसायी महासंघले नागरिक दैनिकमा बुधबार प्रकाशित ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।...

एक भारतीय सहित ६ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित ६ निमार्ण व्यवसायी तथा आपुर्तिकतालाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै टीबीइए इनर्जी(भारत) प्राइभेट लिमिटेडलाई तीन वर्ष र चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स, जनकपुरधाम, फैजल एन्ड अफजल कन्स्ट्रक्सन रौतहट, कशुलदेव निर्माण सेवा, रसुवा र तितुङ कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो […]

कोरोनाविरुद्ध सर्तकता : बर्दियामा छर्किन थालियो कीटनाशक

बर्दिया : कोरोना भाइरसको जोखिमबाट जोगिन बर्दियामा कीटनाशक छर्किन सुरु गरिएको छ। मंगलबारदेखि ठाकुरबाबा नगरपालिकामा कीटनाशक छर्किन सुरु गरिएको हो। यसअघि गुलरिया, राजापुरल नगरपालिकाहरुमा छर्किसकिएको छ।  निमार्ण व्यवसायी संघ बर्दिया आर्थिक तथा प्राविधिक सहयोग, निर्माण व्यवसायी संघ उपसमिति ठाकुरबाबा र ठाक...

सडक कच्ची सधैंको सास्ती, दुई घण्टाको दूरी पार गर्न छ घण्टा

संखुवासभा :  जिल्ला प्रवेशद्वार मुख्य सडक लेगुवा र टुटेदेउराली सडक कच्ची भएकाले बर्खा याममा सास्ती भोग्नु परेको छ। सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न छ घण्टा लाग्ने गरेको छ। निमार्ण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीले समयमा मर्मतसम्भार नहुँदा यात्रुहरु ...

को हुन् गौचन हत्याका मुख्य योजनाकार बस्नेत

नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका हुन् । २ वर्ष ६ महिनादेखी उनी नेपालमा थिएनन् । भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दथे । २४ वर्षका बस्नेत कुमार घैटे चरी इन्काउन्टरमा मारिएपछि भारत पलायन…

मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ, गौचनको हत्या उनीहरुले नै गरेको प्रहरी आशंका

निमार्ण व्यवसायी शरदकुमार गौचनको हत्यापछि काठमाडौंको मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मैपीबाट ३ जनालाई अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ परेका हुन् । उनीहरुले नै गौचनको हत्या गरेको हुन सक्ने प्रहरीले आंशका गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेकाले अहिले केही बताउन नमिल्ने महाशाखाका प्रहरी अधिकारीहरुले बताए।

गौचनमाथि गोली हान्नेको पहिचान भइसक्यो – एसएसपी धानुक

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रबिन्द्र धानुकले निमार्ण व्यवसायी शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने समूहको पहिचान भइसकेको दाबी गरेका छन्। सेतोपाटीसँग कुरा गर्दै उनले गौचनमाथि गोली हान्ने समूहको पहिचान भइसकेको बताए। अनुसन्धान जारी रहेकाले गोली हान्ने समूहको नाम सार्वजनिक तत्काल नगर्ने उनले बताए। 'हामीले अनुसन्धान सुरु गरिसकेका छौं, प्रहरी परिचालन गरिसकेका छौं,' उनले भने, 'अब…

गौचनको हत्यापछि निमार्ण व्यवसायी सडकमा, बानेश्वर- तीनकुने सडक बन्द गरे

नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि निमार्ण व्यवसायीहरुले अहिले सिभिल अस्पतालमा नारा लगाइरहेका छन् । निमार्ण व्यवसायी जम्मा भइ प्रहरीले सुरक्षा दिन नसकेको भन्दै नारा लगाइरहेका छन् । व्यवसायीहरु सुरक्षित नभएको उनको भनाइ छ। उनीहरुले अहिले बानेश्वर- तीनकुने सडकसमेत बन्द गरेका छन् ।

१९ पदका लागि ४६ उमेदवारी, यस्तो छ निर्माण व्यवसायीको चुनावी रस्साकस्सी

काठमाडौं उपत्यका निमार्ण व्यवसायी संघको १५ औं साधारणसभा तथा ८ औ अधिवेशन सुरु भएको छ। अगामी कार्यकालको लागि नेतृत्व चयन गर्ने यो साधारणसभामा १९ पदको लागि ४६ जनाले उम्मेद्वारी दिएका छन्। अध्यक्षको लागि वल्र्डवाइड कन्ट्रक्सनका रामशरण बुढाथोकी र ङावाङ् सम्देन लामा निमार्ण सेवाका बालकृष्ण थापाको प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ। थापा बर्तमान अध्यक्ष पनि…