को हुन् गौचन हत्याका मुख्य योजनाकार बस्नेत

नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका हुन् । २ वर्ष ६ महिनादेखी उनी नेपालमा थिएनन् । भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दथे । २४ वर्षका बस्नेत कुमार घैटे चरी इन्काउन्टरमा मारिएपछि भारत पलायन…

सम्बन्धित सामग्री

खड्गप्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट शनिबारदेखि

पूर्वक्रिकेटर शक्ति गौचनले स्थापना गरेका खड्गप्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिताको छैठौँ संस्करण चैत १० गतेबाट शुरु हुने भएको छ। आफ्ना बुवाको स्मृतीमा स्थापना भएको क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको...

रहेनन् समाजसेवी ओमकार गौचन

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौचनको हृदयाघातबाट ८१ वर्षको उमेरमा आइतबार निधन भएको हो । दिवंगत गौचनको परिवारमा एक छोरा तीन छोरी र श्रीमती रहेका छन् । गत बिहीबार जनै पूर्णिमाका […] The post रहेनन् समाजसेवी ओमकार गौचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौचन हत्याका योजनाकार बस्नेतलाई २० वर्ष कैद

निर्माण व्यवसायी शरद गौचन हत्याका योजनाकार समीरमानसिंह बस्नेत र सुटर अम्बरबहादुर रानालाई २० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार सो मुद्दाको फैसला सुनाउँदै केहीलाई भने सफाइ दिएको...

मुस्ताङमा कांग्रेसका २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका […]

२९ वर्षीय योगेश गौचन : जसले बाबुलाई हराए उसैसँग बदला लिए

काठमाडौं : मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन्। को हुन् गौचन? मुस्ताङको थासाङ गाउँपालिका–३ मा २०५० वैशाख २७ गते सालमा जन्मिएका गौचनले स्नातक

मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

मुस्ताङ, २८ फागुन । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन भएकी छन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन भएकी हुन् । संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य सचिवमा प्रमिस गौचन ,सहसचिवमा विशन पुर्जा चयन भएका […]

शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित

क्रिकेटर शक्ति गौचन रुपन्देही क्रिकेट संघको अध्यक्षमा पराजित भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर गौचनलाई पराजित गर्दै संघको अध्यक्षमा हरि बहादुर थापा निर्वाचित भएका छन्। संघको...

शक्ति गौचन अध्यक्षमा उठ्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा उठ्ने भएका छन् । शक्तिले बिहीबार सामाजिक सञ्चाल मार्फत माघ पाँच गर्ते हुने रुपन्देही जिल्ला क्रिकेट संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिने जानकारी दिएका छन् । ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेट खेलको विकासको लागि नयाँ […]

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा जिल्ला सभापतिमा पूर्वमन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका हुन् । मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यको उपस्थितिमा भएको जिल्ला अधिवेशनले सभापतिमा थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चय

मुस्ताङको कांग्रेस जिल्ला सभापतिमा रोमी गौचन थकाली चयन

काठमाडौं : नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली चयन भएका छन्। हिजो भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएको जिल्ला निर्वाचन अधिकृत शिवराज वाग्लेले जानकारी दिए। 'हिजो राति अबेर जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला सभापतिमा सर्वसम्मत रुपमा रोमी गौचन थकाली चयन हुनुभयो,' निर्वाचन अधिकृत वाग्लेले पहिलोपोस्टसँग…