संखुवासभा : जिल्ला प्रवेशद्वार मुख्य सडक लेगुवा र टुटेदेउराली सडक कच्ची भएकाले बर्खा याममा सास्ती भोग्नु परेको छ। सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न छ घण्टा लाग्ने गरेको छ।
निमार्ण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीले समयमा मर्मतसम्भार नहुँदा यात्रुहरु ...