कोरोनाविरुद्ध सर्तकता : बर्दियामा छर्किन थालियो कीटनाशक

बर्दिया : कोरोना भाइरसको जोखिमबाट जोगिन बर्दियामा कीटनाशक छर्किन सुरु गरिएको छ। मंगलबारदेखि ठाकुरबाबा नगरपालिकामा कीटनाशक छर्किन सुरु गरिएको हो। यसअघि गुलरिया, राजापुरल नगरपालिकाहरुमा छर्किसकिएको छ।  निमार्ण व्यवसायी संघ बर्दिया आर्थिक तथा प्राविधिक सहयोग, निर्माण व्यवसायी संघ उपसमिति ठाकुरबाबा र ठाक...

सम्बन्धित सामग्री

बर्दियामा ८३ ठाउँमा सशस्त्र प्रहरी परिचालन, प्रत्येक एक किलोमिटर दूरीमा चेकपोष्ट

बर्दिया – भारतको उत्तरप्रदेशमा कोरोनाको सङ्क्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा सर्तकता बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा पूर्णरुपले बन्द गरिएको छ ।  सीमा क्षेत्रमा पर्ने बर्दियाको ८७ वटा ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सीमा क्षेत्रमा झण्डै ८ सय सशस्त्र प्रहरी परि...

कोरोनाविरुद्ध सतर्कता : बर्दियामा ‘लकडाउन’, घरबाहिर ननिस्कन आग्रह

बर्दिया – विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्रास नेपालमा पनि बढेसँगै बर्दियामा उच्च सर्तकता अपनाइएको छ । सोमबार बिहानैदेखि बर्दियाका स्थानीयबासीले कोरोना भाइरसविरुद्ध उच्च सर्तकता अपनाएका हुन् । स्वघोषित रुपमा स्थानीयबासीले सर्तकता अपनाएपछि बर्दियामा चहलपहल घटेको छ । बर्दियाका ६ वटा नगरपालिका र द...