बलियो इराकविरुद्ध नेपालको परीक्षा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप तथा एसियाकप छनोटका लागि अहिले अरब मुलुकको भ्रमणमा छ। विश्वकप छनोटका तीन खेल अघि नेपालले आज इराकसँग मैत्रिपुर्ण खेल खेल्दै छ। नेपाली टिमका लागि इराकविरुद्धको खेल आफ्नो क्षमता जाँच गर्ने अवसरका रुपमा रहनेछ। नेपाल र इराकबीच बसरास्थित अल्फा मैदानमा मैत्रीपूर्ण खेल हुँने कार्यतालिका रहेको छ। बुधबार इराक पुगेको नेपालले त्यहाँ दुई दिन अभ्यासको अवसर पाएको थियो। नेपाल इराकविरुद्ध आफ्नो सक्दो क्षमता देखाउन मैदानमा उत्रनेछ। इराकसँगको खेलपछि नेपाली टिम कुवेतमा हुने कतार विश्...

सम्बन्धित सामग्री

ओलीको ‘मिसन-०८४’ को परीक्षा सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक ठूल्ठुला चुच्चे बुलेट रेल गुडाउने, पानी जहाज चलाउनेभन्दा सर्वसाधारणका ससाना तर दैनिक जीवनसँग जोडिएका सवाललाई सम्बोधन गर्न सके चौथो ‘इनिङ्स्’ सार्थक हुने छ । कांग्रेस–एमाले गठबन्धनको बलियो सरकारको नेतृत्व लिएका ओलीका लागि काम गर्ने परीक्षा सुरु भएको छ ।

हंगेरीको हातमा जर्मनीको परीक्षा

युरो २०२४ मा आयोजक कति बलियो छ त्यसको परीक्षा हुनेछ हंगेरीको हातबाट । युवा र अनुभवी खेलाडीको मिश्रणमा जर्मनी के उपाधिको बलियो दाबेदार रहनेछ त ? समूह ‘ए’ मा जर्मनीको दोस्रो खेलले सम्भवतः उत्तर दिनेछ । हंगेरी आफैं भने निरास छ ।

अस्ट्रियासँग बलियो फ्रान्सको परीक्षा

सन् २०२० को युरोमा फ्रान्स स्तब्धपूर्ण ढंगले अन्तिम १६ को चरणबाटै बाहिरियो । सन् २०१६ मा आयोजकका रूपमा फ्रान्स उपविजेतामै सीमित रह्यो । यही फ्रान्स युरो २०२४ मा लयमा रहेको अस्ट्रियाको परीक्षाबाट गुज्रिने छ । यो खेल जितेर फ्रान्सले आफूलाई कति बलियो छ भनेर प्रमाणित गर्नुपर्नेछ ।

सांसदलाई बजेट : कुशासनको पुनरोदयमा विधायकहरूको परीक्षा

हालको प्रतिनिधिसभामा कतिपय सांसदले यस्तो काम गरेर आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका पनि छन्।  तसर्थ सांसद विकास कोष सांसदको मर्यादा, प्रतिष्ठा, लोकप्रियता बढाउन अथवा संसदीय व्यवस्था प्रति जनतामा आकर्षण बढाउन कुनै पनि दृष्टिले उपयुक्त कार्यक्रम होइन।  सरकार यसबाट फिर्ता हुनुपर्छ।

देशको अर्थतन्त्र बलियो हुँदै गएको छः अर्थमन्त्री

काठमाडौं।देशको अर्थतन्त्र बलियो हुँदै गएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ। राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा मङ्सिरमा प्रकाशन गर्ने तयारी। कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने भएको छ। वीरगञ्ज महानगरले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने भएको छ। दोस्रो एक दिवसीय खेलमा टस जितेर केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै छ।

मैत्रीपूर्ण फुटबलमा आज नेपाल र ओमान भिड्दै

कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज  ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान

राजेन्द्र लिङ्देनले गरे मतदान, राप्रपाको परीक्षा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान झापामा मतदान गरेका छन् । उनले  झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् । गत महाधिवेशनबाट राप्रपाको नेतृत्वमा आएका लिङ्देनका लागि यो निर्वाचन परीक्षाको घडी भएको छ।  लिङ्देनले पार्टीलाई बलियो बनाउने बताउँदै आएको सन्दर्भमा यो निर्वाचनबाट कस्तो नतिजा आउला भन्ने चासो छ ।

झापामा सिटौला गुट बलियो

झापा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय स्तरमा भएको निर्वाचनबाट प्राप्त परिणामले केन्द्रीय राजनीति गर्ने नेताहरुको जिल्लागत पकडको अवस्था पनि देखिन थालेको छ । यसै क्रममा झापामा भएको निर्वाचनबाट जिल्लाका दुई शक्तिशाली नेताहरु पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको पकडको पनि परीक्षा भएको छ । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये तीन ओटामा […]

युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को बलियो?

काठमाडाैं : जारी युरोकप फुटबलमा उपाधिकै तीन दाबेदारले प्रतिस्पर्धा गर्दैछन्।१६ औं संस्करणको मुख्य दाबेदारको सूचीमा रहेका बेल्जियम, पोर्चुगल र नेदरल्याण्ड्सले आज राति अन्तिम १६ को प्रतिस्पर्धामा परीक्षा दिँदैछन्। धेरै गोल गर्नेको सूचीमा रहेका खेलाडीहरू पनि आफ्नो गोल संख्या बढाउने ध्याउन्नमा मैदान उत्रँदा उनीहरू जितकै खोजीमा हुनेछन्।पोर्चुगलका क्रिस्चियानो रोनाल्डो आफ्नो गोल संख्या ५ बाट बढाउने लक्ष्यमा हुँदा ३–३ गोल गरेका चेक रिपब्लिकका प्याट्रिक स्चिक, बेल्जियमका रोमेलु लुकाकु  र नेदर