युरोकपका दाबेदारको भीडन्त, पोर्चुगल र बेल्जियममा को बलियो?

काठमाडाैं : जारी युरोकप फुटबलमा उपाधिकै तीन दाबेदारले प्रतिस्पर्धा गर्दैछन्।१६ औं संस्करणको मुख्य दाबेदारको सूचीमा रहेका बेल्जियम, पोर्चुगल र नेदरल्याण्ड्सले आज राति अन्तिम १६ को प्रतिस्पर्धामा परीक्षा दिँदैछन्। धेरै गोल गर्नेको सूचीमा रहेका खेलाडीहरू पनि आफ्नो गोल संख्या बढाउने ध्याउन्नमा मैदान उत्रँदा उनीहरू जितकै खोजीमा हुनेछन्।पोर्चुगलका क्रिस्चियानो रोनाल्डो आफ्नो गोल संख्या ५ बाट बढाउने लक्ष्यमा हुँदा ३–३ गोल गरेका चेक रिपब्लिकका प्याट्रिक स्चिक, बेल्जियमका रोमेलु लुकाकु  र नेदर

सम्बन्धित सामग्री

मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ। पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केशहरू भेटिएका छन्।पोर्चुगल, स...

युरोपेली उपभोक्ता रेटिङमा ग्यालेक्सी नोट–९ उत्कृष्ट

६ वटा युरोपेली उपभोक्ता रेटिङमा सामसङको पछिल्लो फ्ल्यागशीप ग्यालेक्सी नोट–९ स्मार्टफोन उत्कृष्ट भएको छ । अगस्टको सुरुमा लन्च गरिएको र सबै प्रिमियम डिभाइस मध्ये उत्तम ब्याट्रि, नयाँ स्टाइल र स्टोरेज क्षमता भएको ग्यालेक्सी नोट–९ फ्याबलेटले प्रमुख उपभोक्ता बजारहरु जर्मनी, नेदरल्यान्ड, इटाली, स्पेन, पोर्चुगल बेल्जियममा नम्बर वान भएको स्रोतले जनाएको छ ।