काठमाडौं । बंगलादेश सरकारले सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि यहाँको अर्थतन्त्र कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो । बंगलादेशको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएको छ । ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई त्यहाँको अर्थ मन्त्रालयले […]