काठमाडौँ । बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ । सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याएको जनाएको छ । ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई अर्थ मन्त्रालयले आग्रह पनि […]