बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ। कोभिडपछि यहाँको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हाे। यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएको छ। ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई यहाँको अर्थ मन्त्रालयले आग्रह पनि […]