काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरे कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय आयोना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायका […]