डेनमार्क सेमिफाइनलमा, चेक रिपब्लिक स्तब्ध

काठमाडौं । डेनमार्क १६औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो । बाकु ओलम्पिक स्टेडियममा डेनमार्कलाई जित दिलाउन थोमस डेलने र कास्पर्क डोबर्गले एक/एक गोल गरे । चेक रिपब्लिकका लागि प्यार्टिक सेकले एक...

सम्बन्धित सामग्री

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]

युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दैै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

युरो कप: चेक रिपब्लिकलाई डेनमार्कको र इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती

यूईएफए युरो कपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क बाकु ओलम्पिक स्टेडियममा बेलुकी पौने १० बजे आमनेसामने हुनेछन्। इतिहासलाई हेर्ने हो भने डेनमार्कमाथि चेक रिपब्लिक हावी देखिन्छ। २५ खेलमा हालसम्म डेनमार्कले चेक रिपब्लिकमाथि दुई खेलमात्र जित निकाल्न सकेको छ। युरोकपमा यी दुई टोली तेस्रो…

आइसल्याण्ड शान्त देशको शीर्ष स्थानमा

एजेन्सी। युरोपेली मुलुक आइसल्याण्ड विश्वको सबैभन्दा शान्त देशको शीर्ष स्थानमा परेको छ। ग्लोबल पिस इन्डेक्सका अनुसार आइसल्याण्ड २०२१ को सबैभन्दा शान्त देश हो। यसपछि, न्यूजील्याण्ड, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, अष्ट्रिया, स्वीजरल्याण्ड, आयरल्याण्ड, चेक रिपब्लिक र क्यानडा क्रमश दोस्रोदेखि १० औं स्थानमा छन्। नेपाल भने ८५ औं स्थानमा रहँदै मध्यम शान्त देशको सूचीमा समावेश छ।

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो  । अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

काठमाण्डाै - चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो  । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क व...

क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्पर्धी इटली

यूईएफए युरो कपमा अहले अन्तिम १६ का खेलहरु चलिरहेका छन्। अन्तिम १६ का चारवटा खेल सकिँदै गर्दा क्वाटरफाइनलका समीकरण पनि बन्दै गएका छन्। अन्तिम १६ को खेलबाट हालसम्म डेनमार्क, इटली, चेक रिपब्लिक र बेल्जियमले क्वाटरफाइनलमा स्थानमा बनाइसकेका छन्। यसको आधारमा क्वाटर फाइनलको दुईवटा खेल खेल्ने टिमको टुंगो लागिसकेको छ। क्वाटरफाइनल…

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।