काठमाडौँ : मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहान १० बजेदेखि मनोनयन सुरु भएको छ।
विवेकशील साझा पार्टीका सहसंयोजक रविन्द्र मिश्र बिहानै उम्मेदवारी दर्ता गराउन पुगे। तर उनले आवश्यक कागजात पूरा नलिई आएका थिए। त्यसैले उनको उम्मेदवारी मनोनयन दर्ता