कार्कीविरुद्धको मुद्दाको  पेसी फेरि सर्‍यो

विराटनगर महानगरपालिकाको उपप्रमुखमा एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीविरुद्ध दर्ता भएको किर्ते राजीनामा मुद्दाको पेसी बिहीबारका लागि सरेको छ । सबै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका लागि बुधबार तोकिएको पेसी न्यायाधीशले...

सम्बन्धित सामग्री

वीरगञ्जको सडक विस्तारविरुद्धको मुद्दाको पेसी फेरि सर्‍यो

वीरगञ्ज– सर्वाेच्च अदालतमा विचाराधीन वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको पेसी फेरि सरेको छ। त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दाको पेशी सोमबारका लागि थियो। तर सर्वोच्व अदालतले उक्त मुद्दाको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा राखेको हो। पेसी सोमबार सर्वोच्च अदालतको पाँच […]

प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटको सुनुवाइ सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो। बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीविरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध […] The post प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटको सुनुवाइ सर्‍यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकता विधेयकसम्बन्धी रिटको पेसी आइतवारलाई सर्‍यो

काठमाडौं : सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतवारलाई सरेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतवारलाई सारिएको जानकारी दिए। ‘आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन’,…

भुवन केसीविरुद्ध मुद्धाको पेसी सोमबारका लागि सर्‍यो

काठमाडौँ– अभिनेता भुवन केसीविरुद्ध परेको मुद्धाको पेसी सोमबारका लागि सरेको छ । यसअघि विहीबारका लागि तोकिएको पेसी सरेको हो । चलचित्र विकास बोर्ड अध्यक्षमा भुवनको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले भुवनको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । […]

आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि सर्‍यो

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानून व्यवसायीले पेसी सारिएकोबारे आफूहरूलाई जानकारी नगराएको बताएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ […]

संवैधानिक नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ फेरि सर्‍यो

संवैधानिक अध्यादेश तथा नियुक्तिविरुद्धका मुद्दाको पेसी पुनः सरेको छ । ०७७ पुसमा दायर रिटको बुधबार सुनुवाइ हुने भनिए पनि राष्ट्रपति कार्यालयबाट नियुक्तिको सक्कल फाइल नआएपछि पेसी सरेको हो । अग्राधिकार प्राप्त यो...

पल शाहको पेसी चौथोपटक सर्‍यो

बलात्कार अभियोगमा थुनामा रहेका कलाकार पल शाहले साधारण तारेख मागी उच्च अदातल पोखरामा दिएको निवेदनको पेसी चौथोपटक सरेको छ । बिहीबार पनि शाह पक्षको आग्रहमा पेसी सरेको हो ।  जिल्ला अदालत तनहुँ र...

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्‍यो

काठमाडौं, चैत २२ । पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो । प्रतिवादी होटल आनन्द प्रालि (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरूले यसअघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा […]

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्यो

पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो । प्रतिवादी होटल आनन्द प्रालि ९बतास समूह०का तर्फबाट राखिएका अधिवक्ताहरूले यसअघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा पेसी परेकाले अन्तरिम आदेश नदिने श्रीमान्ले यो मुद्दा हेर्न मिल्दैन कि भन्ने कुरा उठाउनु भएपछि पेसी सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नार