एलएलबी इन्ट्रान्सविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो, २१ गतेको इन्ट्रान्सबारे २० गते टुंगो लाग्ने

सर्वोच्च अदालतले एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको सुनुवाइ सारेको छ। आजका लागि पेसी तोकिएकोमा सर्वोच्चले २० गतेका लागि सुनुवाइ सारेको हो। एलएलबीको २१ जेठमा इन्ट्रान्स परीक्षाको मिति...

सम्बन्धित सामग्री

एलएलबीको इन्ट्रान्सविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो

सर्वोच्च अदालतले एलएलबी खारेजीको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेशबारे छलफलका लागि आजका लागि सुनवाई  तोकिएकोमा मुद्दा हेर्न नभ्याइनेमा परेको हो।  बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश...