काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्रान्तिलाई सही तथा सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै संसार परिवर्तन भइरहेको उल्लेख गर्दै नयाँ परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए। […]
काठमाडौँ । वरिष्ठ शाखा अधिकृतसहित १ सय ७ कर्मचारीको सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीले शुक्रबार प्रशासन सेवाका वरिष्ठ शाखा अधिकृतसहित १ सय ७ जना कर्मचारीहरूको सरुवा गरेको हो । हेर्नुहोस् सूची :
भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २ करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। शवदाह गृह निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले यसको औपचारिक जिम्मेवारी अझै लिएको छैन। सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को […]
Kathmandu. Within two days of the issuance of a new ordinance regarding the selection and recommendation of officials at the Karnali Health Sciences Institute in Jumla, it has been amended. The institute, which published the ordinance on July 27, made significant changes to its provisions by amending it on July 29.While the academic and professional qualifications for officials other than the Registrar, Dean, and Director have been maintained or clarified, the educational qualification for the Registrar position has been specifically altered. In the initial ordinance, specific technical and management subjects were prescribed, but through the amendment, individuals who have completed...
पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आधुनिक ‘पोखरा घर’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरा घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्। करिब ४० वर्षअघि एक दाताबाट पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी प्राप्त भएको जग्गामा आधुनिक पोखरा घर निर्माण […]