पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक ‘पोखरा घर’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरा घरको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्‌घाटन गरेका हुन्। करिब ४० वर्षअघि एक दाताबाट पोखरा नगर विकास समितिको स्वामित्वमा रहने गरी प्राप्त भएको जग्गामा आधुनिक पोखरा घर निर्माण […]