सबैको चित्त बुझाउन सकिएन, वार्ता र संवादबाट समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणमा शत प्रतिशतको चित्त बुझाउन नसकेको भए पनि वार्ता र संवादबाट समस्या समाधान गर्ने बताएका छन् । अघिल्लो कार्यकालमै प्रदेशको नामकरण गर्नुपर्ने भए पनि अहिले आएर त्यो सम्भव भएकाले खुसी हुन उनले आग्रह गरे । प्रदेशको नाम राख्दा सबैको चित्त नबुझे पनि सार्वभौम प्रदेशसभाले विधि र प्रक्रियाबाट […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी हुँदैछ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रका समस्या समाधान गर्न र उत्पादन बढाएर निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरकार लागि परेको बताउनुभएको छ।

श्रम र रोजगारीको क्षेत्र कमजोर छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताए । विराटनगरमा सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न बजेटमा […]

दूध उत्पादक कृषकका समस्या समाधान गरिने : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनुभएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा बिहीबार मोरङमा आयोजित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्पसम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले दूध उत्पादक किसानका समस्या समाधानमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । बीमामा …

ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगको समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित उद्योग सङ्घ र सङ्गठनमा आवद्ध उद्योगी एवं व्यापारीसँगको छलफलमा उहाँले उद्योग सञ्चालनका क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको […]