बलिउडमा डेब्यू गर्ने तयारीमा सचिनकी छोरी

सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् । उनी २४ वर्षकी भइन् । उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन् जसमा बलिउड अभिनेता कार्तिक आर्यन, रणवीर सिं

सम्बन्धित सामग्री

चर्च ब्वाइजलाई लिग च्याम्पियन बनाउने अन्जनको अठोट

१३ पुस, काठमाडौं । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग चित्त दुखाएर बाहिरिएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टले यसै सिजनदेखि ए डिभिजनमा डेब्यू गर्ने तयारीमा रहेको चर्च ब्वाइज युनाइटेडबाट प्रशिक्षण थालेका छन् । पुस १५ गतेदेखि पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकपदेखि अन्जनले औपचारिक रुपमा चर्च ब्वाइजको जर्सी लगाउनेछन् । विगतलाई बिर्सेर नयाँ क्लबलाई […]

अर्जुन कपूर फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने तयारीमा

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपूरले दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ मा डेब्यू गर्ने भएमा छन् । भारतीय सञ्चार माध्यामका अनुसार ‘पुष्पा २’ लाई बलिउड टच दिनका लागि निर्माताले अर्जुन कपुरलाई फिल्ममा कास्ट गर्ने योजना बनाएका छन् । यस फिल्ममा अर्जुनलाई पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । निर्माता फिल्मलाई ठूलो बनाउन चाहन्छन् र बलिउड उद्योगका […]

बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो । अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन […]

नासाको एसएलएस मून रकेटको डेब्यू, मून मिसनका लागि भइरहेको छ तयारी

अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने  तयारीमा जुटेको छ ।एजेन्सी अब पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । यो रकेटको नाम स्पेस लञ्च सिस्टम (एसएलएस) हो जसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टर लगिँदैछ । यहाँ एउटा डमी काउन्टडाउन गरिनेछ ।यदि सबै ठिक रहे यो रकेटलाई मिसनका लागि तयार भएको घोषणा गरिनेछ र केही महिनापछि क्रु बिनाको एउटा टेस्ट क्याप्सुल चन्द्रमा नजिकै पठाइनेछ ।यो दशकसम्म एसएलएस रकेटमार्फत् अन्तरिक्ष यात्रीलाई एकपटक पुनः चन्द्रमाको सतहमा पठा

डेब्यूको तयारीमा देल्बिस र राजरोहन

नेपाली फिल्म तथा सांगीतिक क्षेत्रमा दोश्रो पुस्ताको आगामन दिनप्रतिदिन बढ्दो छ । थुप्रै सेलिब्रेटीका सन्तान यो क्षेत्रमा भित्रिसकेका छन् । सोही सिलसिलामा निर्माता दिनेश दर्शनधारी तथा यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी तथा राजरोहन तुम्बाहाम्फेले पनि अभिनयमा डेब्यू गर्ने भएका छन् । उनीहरु परिवारकै प्रेरणाले अभिनयमा भित्रिन लागेका हुन् ।‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ जस्ता फिल्म निर्माण गरिसकेका दर्शनधारी तथा राईले अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन् । साही फिल्मबाट

शाहरुखकी छोरी सुहानाले कहिले गर्लिन् बलिउडमा डेब्यु

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्म इन्डस्ट्रीमा डेब्यू गर्ने तयारीमा छिन् ।  सुहानाले चर्चित चलचित्र निर्देशक जोय अख्तरसँग काम गर्न सक्ने बताइएको छ ।  एक रिपोर्र्टका अनुसार नयाँ चलचित्रमा केही युवा कलाकार राख्ने तयारी जोयाले गरेका छन्, जसमा सुहानाको इन्ट्री हुन सक्नेछ ।  अख्तरले गली बोइ, जिन्दगी ना मिलेगी दोबारा जस्ता चलचित्रको निर्देशन गरेका छन् ।

हार्ले डेभिडसनको नयाँ विद्युतीय मोटरसाइकल सार्वजनिक हुने तयारीमा

‘लाइभ वायर’ सन् २०२१ को जुलाई ८ तारिखदेखि अन्तर्राष्ट्रिय मोटरसाइकल सोमार्फत डेब्यू गरिने अमेरिकी समाचार वेभसाइट इलेक्ट्रिकले जनाएको छ।

निर्देशनमा डेब्यू गर्दै अर्जुन कुमार

काठमाडौं । चलचित्र निर्माताका रुपमा अस्थापित अर्जुन कुमार अब निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् । उनले