नासाको एसएलएस मून रकेटको डेब्यू, मून मिसनका लागि भइरहेको छ तयारी

 अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने  तयारीमा जुटेको छ ।एजेन्सी अब पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । यो रकेटको नाम स्पेस लञ्च सिस्टम (एसएलएस) हो जसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टर लगिँदैछ । यहाँ एउटा डमी काउन्टडाउन गरिनेछ ।यदि सबै ठिक रहे यो रकेटलाई मिसनका लागि तयार भएको घोषणा गरिनेछ र केही महिनापछि क्रु बिनाको एउटा टेस्ट क्याप्सुल चन्द्रमा नजिकै पठाइनेछ ।यो दशकसम्म एसएलएस रकेटमार्फत् अन्तरिक्ष यात्रीलाई एकपटक पुनः चन्द्रमाको सतहमा पठा