चर्च ब्वाइजलाई लिग च्याम्पियन बनाउने अन्जनको अठोट

१३ पुस, काठमाडौं । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग चित्त दुखाएर बाहिरिएका राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टले यसै सिजनदेखि ए डिभिजनमा डेब्यू गर्ने तयारीमा रहेको चर्च ब्वाइज युनाइटेडबाट प्रशिक्षण थालेका छन् । पुस १५ गतेदेखि पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकपदेखि अन्जनले औपचारिक रुपमा चर्च ब्वाइजको जर्सी लगाउनेछन् । विगतलाई बिर्सेर नयाँ क्लबलाई […]

सम्बन्धित सामग्री

फेरिएको चर्च ब्वाइज

१७ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन टिम हो । ए डिभजन डेब्यूमै उपाधि जित्दै चर्च ब्वाइजले तीन श्रेणीको लिग लगातार जित्ने मनाङ मर्स्याङ्दीको कीर्तिमान बराबरी गरेको थियो । गत सिजनको लिग २०७९ मा सुरु भएर २०८० जेठमा सकिएको थियो । जहाँ ए डिभिजन लिग डेब्यूमै च्याम्पियन बनेर चर्च […]

बराबरीमा रोकियो चर्च ब्वाइज

हिमालयन शेर्पासँग १–१ को बरााबरीमा रोकिएसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले सोमबार सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमाएको छ।...

बराबरीमा रोकियो चर्च ब्वाइज

हिमालयन शेर्पासँग १–१ को बरााबरीमा रोकिएसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले सोमबार सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमाएको छ।...

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेड फुटबल क्लब गत चैतमा बि डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो। चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा हुनु एक महिनाअगाडि मात्रै मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि चुम्दै च्यम्पियन बन्यो। आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र र भर्खर ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज क्लब पोखरा रंगशालामा आमनेसामने […]

चर्च ब्वाइज क्वार्टर फाइनलमा

हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्ड कपमा चर्च ब्वाइज क्लव सानदार जितका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...

चर्च ब्वाइज ए डिभिजनमा

क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग...

चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा

चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । मंगलबार बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो । सहिद स्मारक ‘बी’डिभिजन लिगअन्तर्गत एन्फा कम्प्लेक्स सात दोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे ।जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । चर्च ब्वाइज &lsqu

चर्च ब्वाइज स्तब्ध, आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्तब्ध बन्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार चर्च ब्वाइज सामाजिक युथ क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न सामाजिकका सुरेश खत्रीले दोस्रो हाफमा गरेको गोल नै […]

चर्च ब्वाइज बी डिभिजनमा बढुवा

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक सी डिभिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ