पदाधिकारी चयन नगरी माओवादी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ ।  आजको बैठकले केन्द्रीय अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । ललितपुरको सानेपामा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरियो । त्यसपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो । माओवादीमा पदाधिक

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।  अध्यक्षको कार्यव्यस्थताका कारण बैठक  सरेको बताइएको छ । आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर […]

माओवादी बैठक स्थगित, अन्यौलमा पदाधिकारी चयन

काठमाडौँ –  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिएका छन् । आइतबार सुरु बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी थियो । हाल महासचिवसहित १४ पदाधिकारी […]

पदाधिकारी चयनको आन्तरिक गृहकार्यमा माओवादी, आजको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे आन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि दिउसो एक बजे बस्ने बताइएको छ । यसअघि […]

माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

माओवादीमा मिलेन कुरा, बैठक स्थगित गरेर आन्तरिक गृहकार्यमा प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार बिहानका लागि बोलाइएको बैठक सोमबार बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो। पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल

माओवादी केन्द्रीय कमिटीकाे आइतबारकाे बैठक स्थगित

काठमाडौँ – माओवादी केन्द्रले आइतबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ। शुक्रबार सुरु भएको बैठक आइतबार ११ बजेका लागि बस्ने भनिए पनि २ बजेका लागि सारिएको थियो। तर अन्तिममा सोमबारमात्रै बस्ने गरी बैठक सारिएको माओवादी केन्द्रले जनाएको छ। माओवादीको जारी केन्द्रीय बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ।शुक्रबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए। उनले भने, ‘कोरोना संक्रमणको जोखिम पनि छ। यता पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य पनि पुगेको छैन।’भोलि शुक्रबारबाट सुरु हुने भनिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो।  यसअघि माघ ८ गते बोलाइएको बैठक पनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थि

पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाले स्थगित

नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले रातोपाटीसँग भने, ‘अरु कारण केही छैन ।’माओवादीको प

वर्षमान पुन स्वदेश फर्किएपछि मात्रै पदाधिकारी चयन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित पहिलो पूर्ण बैठकले अध्यक्ष बाहेकको पदाधिकारी चयन गर्न सकेन । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेर शपथ गराएपछि केन्द्रीय कमिटीको बैठक पुस २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिएको छ । सोमवारको बैठकले माओवादी केन्द्रको पदाधिकारी पनि चयन गर्ने भनिएको थियो ।  बैठक स्थगित भएपछि अध्यक्ष प्रचण्डले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता वर्षमान पुन स्वदेश नफर्किएसम्म पदाधिकारी चयन नहुने बताए ।  ‘वर्षमान पुन र ओनसरी घर्ती हाम्रा प...