यसकारण ब्युँतायो माओवादीले मुद्दा

राजनीतिमा आफ्ना एजेन्डा राखेर छलफलमा ल्याउन माओवादी केन्द्र सिपालु छ। आफूले उठाएका एजेन्डालाई गन्तव्यसम्म 'लिड' गर्न नसके पनि राजनीतिक वृत्तमा बहस गराउन ऊ सक्षम पनि छ। माओवादी केन्द्रले अहिले पुनः त्यस्तै बहस छेडेको छ– शासन प्रणालीमा 'प्रत्यक्ष निर्वाचित कार्यकारी।' यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्। माओवादीले उठाएको यो एजेन्डा नयाँ भने होइन। यसलाई…

सम्बन्धित सामग्री

पूर्वमाओवादी नेता किरातीको खुलासाः ‘तेस्रो जनआन्दोलनको तयारीमा छौं’ (भिडिओसहित)

काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं पहिचानवादी आन्दोलनका अभियन्ता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छोडेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले पहिचानको मुद्दा छोडेपछि आफू पार्टीबाट बाहिरिएको बताए । अहिले आफू पहिचानसहितको समाजवादीहरुको राजनीतिक मोर्चा निर्माण, तेस्रो जनआन्दोलनको […]

माओवादीले ‘ढोक्सा’ मात्र थाप्दा पहिलो संविधानसभापछि कमजोर बनेको पहिचानको मुद्दा

चुनावी वर्ष बनेको २०७९ का स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिचानवादीहरू धेरै कमजोर देखिए । पुरानो जनमत गुमाए, संसद्‌मा प्रतिनिधित्व पनि स्वाट्टै घट्यो ।

माओवादीले भन्यो– प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौताविपरीत

माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त आदेशप्रति घोर भर्त्सना गरेका छन् ।

जातिय मुद्दा कमजोर भई धर्मको मुद्दा बलियो देखिंदा चुनावमा के होला

काठमाडौं, २६ भाद्र । माओवादी ‘जनयुद्ध’ ले धर्मको मुद्दालाई धक्का दिएर जातीय मुद्दालाई निकै बढावा दियो । यतिसम्मकी संघीयतामा देशलाई लाने क्रममा माओवादी र कतिपय दलहरुले जातीय मुद्दालाई राजनीतिक अस्त्र नै बनाए । माओवादी सशस्त्र गतिविधिले ऊर्जा पाउनुमा जातीय मुद्दा पनि एउटा कारण थियो । पहिलो संविधानसभामा माओवादीले जातीय मुद्दा उठाएरै सफलता हासिल गरेको थियो […]

अरूले पिठो बिकाए, माओवादीले चामल बिकाउन सकेन : देवेन्द्र पौडेल

पोखरा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन्। उनले भने, ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो। पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन्।’उनले संघीयता, धर्म निरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवा

हाम्रो एजेण्डा मिल्ने भनेकै माओवादीसँग होः डा.भट्टराई

'पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ। दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ। त्यतिबेलाको माओवादीले पनि...

दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ?

काठमाडौँ : केही वर्ष अघि मात्रै प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो । केही वर्ष अघि […]

माओवादीले पहिचानको मुद्दा नछाडेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको दाबी गरेका छन्।

माओवादीले पहिचानको मुद्दा छाडेको छैन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको बताएका छन्।

चारवटा लघु कथाको संगालो ‘युद्धका घाउहरू’ ले भन्दैछ जनयुद्ध पीडितको कथा

काठमाडौं : २०५२ फागुन १ मा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। १० वर्षसम्म चलेको आन्दोलनमा करिब १७ हजारले ज्यान गुमाए। धेरैजना अपाङ्ग भए। कतिजना बेपत्ता भएभने  कति त डरले विस्थापित हुन पुगे। सशस्त्र द्वन्द्वको यही घटनाको सेरोफेरोमाथि आज 'युद्धका घाउ' नाटक मञ्चन हुँदैछ। द्वन्द्वको फरक-फरक मुद्दा र विषयवस्तुमा चारवटा लघु…