धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने ८ जना पक्राउ

कैलाली, २५ कात्तिक । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका(१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ […]

सम्बन्धित सामग्री

जनकपुरधाममा धारिलो हतियार प्रहार गरी २० वर्षीय युवकको हत्या, दुई जना पक्राउ

जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

नेपालगन्जमा युवकको हत्या

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।...

बैतडीको दोगडाकेदारमा युवकको हत्या

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव फेला परेको हो। धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको बताइएको छ।वासुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ। घटनाबारे  विस्तृत विवरण आउन बाँकी रहेको छ। थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ

भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या

२५ वैशाख, चितवन । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । डीएसपी अधिकारीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो […]

स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ

काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।स्वयम्भूको ठाडो भर्‍याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए ।

युवकको हत्यापछि कैलालीको लम्की बजार तनावग्रस्त

काठमाडौँ । धारिलो हतियार प्रहार गरी युवकको हत्या भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ। हिजो (मंगलबार) राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरेर र बडुवालको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। युवकको हत्यापछि स्थानीयले […]

चक्कु प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–३ का सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भएका मनोज दोङ तामाङ र सोमलालका छोरा साहिल गोपाली रहेका छन् ।  प्रहरीका अनुसार उनीहरूले थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षीय जितेन्द्र साहलाई आइतबार राति ९ बजेतिर घाँटीमा र ढाडमा चक्कु प्रहार गरेका थिए ।  गम्भीर घाइते भएका साहको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमवार बिहान मृत्यु भएको हो । साहको...

बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या

रुपन्देही / धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आइतबार बिहान फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक युवा गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ । उक्त नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी... The post बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या appeared first on Purbeli News.

भक्तपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, एक प्रक्राउ

सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोस्थित गाई फार्ममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।