बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या

रुपन्देही / धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आइतबार बिहान फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक युवा गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ । उक्त नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी... The post बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या appeared first on Purbeli News.