युवकको हत्यापछि कैलालीको लम्की बजार तनावग्रस्त

काठमाडौँ । धारिलो हतियार प्रहार गरी युवकको हत्या भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ। हिजो (मंगलबार) राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। टीकापुरस्थित होटल सिद्धार्थनजिक राति ९ बजे एक समूहले धारिलो हतियार प्रहार गरेर र बडुवालको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। युवकको हत्यापछि स्थानीयले […]