ट्रेड युनियन र सरकारीबीच नौबँदे सहमति, समायोजनका लागि युनियनले आह्वान गर्ने
काठमाडौं । कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउँदै आइरहेको निजामतिको आधिकारिक ट्रेड युनियन र सरकारबीच नौबुँदे सहमति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी र युनियनका पदाधीकारीबीच दुई दिनदेखि ...
संघीय निजामती विधेयकको प्रारम्भिक मस्यौदामा निजामती कर्मचारीको एक मात्रै निर्वाचित आधिकारिक ट्रेड युनियन रहने प्रस्ताव गरिएको थियो । तर, यो व्यवस्था मन्त्रिपरिषदको विधायन समितिमा पुग्नुअघि नै मस्यौदाबाट हटेको छ ।
काठमाडौँ,१९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित ‘कर्मचारी’ (वार्षिक बुलेटिन) विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी सेवा ऐन छिटो ल्याउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । “कर्मचारी राज्य व्यवस्था सञ्चालनको एक […]
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले धेरै माग नगर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले एकलौटी सरकार नभएकाले ट्रेड युनियनले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन्।
‘एउटा कुरा के बुझ्नु पर्यो भने…
२९ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए । ‘एउटा कुरा के बुझ्नु पर्यो […]
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताउनुभयो । आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले भन्नुभयाे, ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्याे । तपाईँहरूले धेरै माग दाबी गर्ने कुरा छैन ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो काँग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् । आज (आइतबार) काठमाडौँमा भएको नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा काँग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका थिए । ‘यो काँग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझीकन तपाईँहरूले […]
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० लाई पारित गराउन त्रिपक्षीय छलफल कार्यक्रम गरेका छन् । मंगलबार राजधानीमा रोजगारदाता, सरकार र ट्रेड युनियनबीच छलफल गरि अभिसन्धिलाई पारित गराउन आ-आफ्नो तर्फबाट कसरी अगाडि बढ्ने विषयमा छ्लफल गरेको हो । सो अवसरमा युनियन नेतृत्वलाई यस अभिसन्धिबारे प्रशिक्षण समेत दिएको छ । १९० महिला हिंसा र […]