काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग गर्न आउनेहरूको क्रम रोकिएको छैन । विभिन्न आकर्षक निकायमा सरुवा माग्नेहरूको क्रम केही समययता बढिरहेको छ । जनस्तरमा केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् । जहाँ घुस नदिई जनताका कुनै काम हँुदैन । ती कार्यालयमा जान कर्मचारी मरिहत्ते गर्ने गरेको मन्त्रालयका अधिकृतको अनुभव छ […]
The post ‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते उस्तै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.