प्रचण्डले भने- हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने खालका मान्छे होइनौँ

अध्यक्ष प्रचण्डले आफूहरु प्रधानमन्त्री पदकै लागि मरिहत्ते गर्ने खालका मान्छे नभएको बताएका हुन् । ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरूले देखिराख्नु भएकै छ । ’