३६ हजार जनाले पाए श्रृजनशील लघुवित्तको आईपीओ, १८ लाखको हात खाली
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओको बाँफाँट सोमबार भएको छ । कम्पनीले आईपीओ बाँडफाँट गर्दै ३६ हजार ८ सय ५९ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।
सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति सेयर १०० अंकित दरको ३,९३,७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,६८,५९० कित्ता १५ भदौदेखि १९ भदौसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको […]
२७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । सोमबार बिहान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको […]
आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवे
आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् । यस्तै, लघुवित्तको १९ हजार ६९० कित्ता सेयर साम
१५ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९३ लाख […]
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । […]
काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छ। यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १९ हजार ६९० कित्ता सामूहिक […]