सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति सेयर १०० अंकित दरको ३,९३,७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,६८,५९० कित्ता १५ भदौदेखि १९ भदौसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको […]