श्रृजनशील लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवे

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?

आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।

पिपुल्स हाइड्रोपावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौँ – पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पूँजी रू ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । उक्त आइपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका ,तत्कालिन […]

सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले असार १० गते ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । स

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा आवेदन दिने आज अर्थात बिहीबार अन्तिम दिन हो ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्दैछ । उक्त पुरस्कार नेपालको सूचना तथा सञ्चार प्रविधि...

आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने  भएको छ । गत असार ८ गतदेखि खुल्ला भएको आवेदन आज रातीदेखि बन्द हुने भएको हो ।  लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेशन खुला गरिएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको...

नागरिक लगानीकोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २९ साउन । नागरिक लगानीकोषको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ३ लाख ५० हजार ३६९ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो । कोषको प्रतिशेयर १ हजार ४६३ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा […]

एनएमबि बैंकको ऋणपत्र आजदेखि विक्रिमा, कहिलेसम्म आवेदन दिन सकिने ?

काठमाडौं, ९ जेठ । एनएमबि बैंकले आज देखि ४ प्रतिशत व्याजदरको १५ वर्षे अवधिको ऋणपत्र विक्रि खुल्ला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र विक्रिमा ल्याएको हो । बैंकले जारी गरेको १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता […]

न्याम्सको दीक्षान्त समारोह हुँदै, आवेदन खुल्यो

न्याम्सले दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ। आज शुक्रबारबाट आवेदन फर्म वितरण कार्य सुरु भएको न्याम्सले सूचना जारी गर्दै जानकारी दिएको छ। वैशाख १० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

कुमारी इक्विटी फण्डको म्याद थपियो, २८ गतेसम्म आवेदन दिन सकिने

कुमारी क्यापिटलले बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले १४ माघदेखि १८ फागुनसम्म आवेदन खुला गरेको थियो । तर, आज सार्वजनिक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेर २८ फागुनसम्म पुर्‍याएको हो