कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३८ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको ३० रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २२०रू. २५०