कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । साताको पहिलो दिन रातो आलुको औसत मूल्य ४२.५० रहेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ५० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११० रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००