कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज मंगलबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको