कुन–कुन तरकारीको मूल्य कति पुग्यो ?  (मूल्यसूची)

आज सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ? वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी

सम्बन्धित सामग्री

आजको तरकारीको मूल्य (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज बिहीबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३१ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १४०रू. १८०१६०.०

आज कुन फलफूल र तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू. १८०१६५.००

आज कुन तरकारीको मूल्य कति छ ? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३८ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ भने स्थानीय काउलीको ३० रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २२०रू. २५०

आज कुन तरकारीको मूल्य कति छ ? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजार विकास समितिले जारी गरेको मूल्य सूचीका अनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ, रातो आलुको मूल्य औसत प्रतिकेजी ३८ रुपैयाँ रहेको छ । यसैगरी, तराईको काउलीको औसत मूल्य प्रतिकेजी ३० रुपैयाँ भने स्थानीय काउलीको ३५ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम गरिएको छ । अन्य तरकारीको मूल्य कति छ ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ३५०रू. ४००३७५.००अंगुर(हरियो)के.जी.रू. १८०रू. २००

आज कुन–कुन तरकारीको मूल्य कति छ ? (मूल्यसूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज मंगलबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी एक सय ५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको

यस्तो छ आजको तरकारीको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३० रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ ।&n

आज कुन–कुन तरकारीको मूल्य कति छ ?  (मूल्यसूची)

आज मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू.

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४६ रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११० रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअं

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४७.५० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४५ रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १९० रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔ

आज कुन तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । साताको पहिलो दिन रातो आलुको औसत मूल्य ४२.५० रहेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ५० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य ११० रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००