दाङ–रोल्पा र दाङ–सल्यान सडकखण्ड पहिरोले अवरुद्ध

दाङ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा दाङसँग सिमाना जोडिएका पहाडी जिल्लाहरुको आवातजावात ठप्प भएको छ । दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडकखण्डको ठाउँ–ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । पहिलो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको...

सम्बन्धित सामग्री

बाह्रघुम्तीमा सुख्खा पहिरो, त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध

हेटौंडा : त्रिभुवन राजपथको बाह्रघुम्तीमा सुख्खा पहिरो गएको छ। पहिरोका कारण सो सडकखण्डमा यातायात अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ।  पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै…

पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन

चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११:४५ बजेपछि सञ्चालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा…

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज साँझ ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि…

पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

३ साउन दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला […]

पहिरो खस्दा तानसेन-तम्घास सडकखण्ड अवरुद्ध

काठमाडौँ । पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।  गए रातिदेखिको अविरल वर्षाले दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जसले गर्दा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...

पहिरोले कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ थानडाँडामा पहिरो खस्दा कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।अविरल वर्षाको कारण पहिरो खस्दा हेटौंडाबाट कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरो खसेकाले सडकखण्ड बिहान ८ बजेदेखि अवरुद्ध बनेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।पानी निरन्तर परिरहेकोले पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ।

डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

काठमाडाैं। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ठूलो पहिरो खसेकाले हटाउन चार/पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले बताए।