२२ साउन, काठमाडौं । बागमती नदीमा आएको बाढीले मंगलबार पनि ललितपुर महानगरपालिका-१ को आधारभूत स्वास्थ्य केन्द्र डुबानमा परेको छ ।
केन्द्रको परिसरमा घुँडा घुँडासम्म पानी जमेको छ । यो भवनको भुइँतलामा आधारभूत स्वास्थ्य केन्द्र छ भने …
काठमाण्डौ – जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।
एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो ।
२० लाख रुपैयाँभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ ।
दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाक...
जनकपुरधा - संघीय सरकारको लगानीमा अस्पताल नभएका स्थानीय तहहरुमा ५ देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने भनिएको योजना शिलान्यासमै सिमित हुन गएको छ ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गतवर्ष अस्पताल नभएका स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना ल्याएको थियो। सो योज...
बाजुराको उत्तर पूर्वी भेगमा पर्ने हिमाली गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं. १ को बामु, वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाँडीमा...
साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।
कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि&
महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।