जनकपुरधा - संघीय सरकारको लगानीमा अस्पताल नभएका स्थानीय तहहरुमा ५ देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने भनिएको योजना शिलान्यासमै सिमित हुन गएको छ ।
तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गतवर्ष अस्पताल नभएका स्थानीय तहहरुमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना ल्याएको थियो। सो योज...