बाजुराका दुर्गम गाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

बाजुराको उत्तर पूर्वी भेगमा पर्ने  हिमाली गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं. १ को बामु, वडा नं. ५ को क्युडी र वडा नं. ६ को पाँडीमा...

सम्बन्धित सामग्री

घरघरमा स्वास्थ्य पहुँच पुर्‍याउँदै भरतपुर महानगर

काठमाडौँ, ३१ जेठ । भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो । जसअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भरतपुर–२४ ध्रुव सञ्चालनमा ल्याइएको छ । विगत लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको केन्द्रले […]

आफ्नै भवनमा वडा कार्यालय

दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पु¥याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता  दिएको बताए । सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिए ।सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको

प्युठान चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।

धुलिखेलका सबै वडामा स्वास्थ्य केन्द्र

मोतीराम तिमल्सिना, काभ्रे  । ‘नागरिकलाई स्वस्थ राख्दै शहरलाई स्वस्थ र आरोग्य बनाउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण तथा नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अभियान निरन्तर जारी छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– आरोग्य शहर धुलिखेल नगर बनाउने अभियान स्वरूप अहिले घर घरमा पुगेर नागरिकहरूलाई कस्ता कस्ता रोगहरू छन् […]

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य केन्द्र, खोपको पहुँचमा बालबालिका

कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि&