बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए। उनले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे।प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्धको कुनैपनि भ्रम