काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन्। विश्वासको मत माग्दै उनले सहमतिमा अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन्।
'अपमान होइन सहमतिको राजनीतिलाई अघि बढाउनेछु,' उनले विश्वासको मत माग्दै भने।
उनले नेपालको राजनीतिक इतिहास वामपन्थी र लोकतन्त्रिक शक्ति मिलेर बनेको भन्दै यी शक्तिहरुको सहकार्यमा…