प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा दरबारमार्गमा भरिए मानिस, बाजागाजासहित चल्यो र्‍याली

काठमाडौं : विभिन्न झाँकी र बाजागाजासहितको जुलुस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शक्ति प्रदर्शनमा सहभागी भएको छ। विभिन्न स्थानमा जुलुस निकाल्दै सत्तारुढ दलले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो।  बाजागाजासहित राजधानीको दरबारमार्गमा अहिले पनि विभिन्न ठाउँबाट जुलुस आउनेक्रम जारी छ। सत्ताधारी दलले यस्तो शक्ति प्रदर्शन गरेको सम्भवत सबैभन्दा ठूलो हो। मोटरसाइकल…