कतार विश्वकप: आजबाट सुरु हुँदै नकआउट चरणका खेल

कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबारबाट नकआउट चरणका खेलहरू सुरु हुँदैछन्। ‘राउण्ड अफ १६’ अन्तर्गत हुने दुई खेलमा शनिबार नेदरल्यान्ड्स र अमेरिका राति ८:४५ मा प्रतिस्पर्धा गर्दा मध्यरातमा हुने अर्को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्नेछ। नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो भने अमेरिका भने समूह ‘बी’ को उपविजेताका रूपमा नकआउटमा स्थान […]